काठमाडौँ, २१ वैशाख – प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटाले विश्व प्रेस स्वतन्त्रता दिवशको अवसरमा सम्र्पूण सञ्चारकर्मी तथा प्रेस जगतमा रहुनभएको महानुभवहरुप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।