करेन्ट लागेर एक महिलाको मृत्यु – Himalayan Dainik

करेन्ट लागेर एक महिलाको मृत्यु


करेन्ट लागेर एक महिलाको मृत्यु

कपिलवस्तु, १७ वैशाख – जिल्लाको यशोधारा गाउँपालिका ६ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ

बुधबार दिउँसो स्थानीय रामपुर बस्ने ४० वर्षीया आरती चाईको आफ्नै गोठ अगाडी रहेको बिजुलीको पोलमा करेन्ट सर्ट भई पोलमा रहेको तार चुँडिएर करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।