काठमाडौैं, १४ वैशाख – भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले भोलिदेखि सकिन लागेको लकडाउन १० दिन थपेको छ ।
मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २५ गतेसम्म लकडाउन थप गरेको घाेषणा गरेको जनाइएको छ ।
बैठकमा लकडाउनको मोडालिटीका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।