चाँगुनारायण नगरपालिकाको प्रकोप कोषमा ८ लाख जम्मा : २१ हजारलाई राहत – Himalayan Dainik

चाँगुनारायण नगरपालिकाको प्रकोप कोषमा ८ लाख जम्मा : २१ हजारलाई राहत


चाँगुनारायण नगरपालिकाको प्रकोप कोषमा ८ लाख जम्मा : २१ हजारलाई राहत

भक्तपुर, १० वैशाख – विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि चाँगुनारायण नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा हालसम्म आठ लाख १२ हजार पाँच सय जम्मा भएको छ ।

कोषमा हालसम्म भक्तपुरका २२ वटा संघसंस्थाहरुले सहयोग गरेका छन् । दुःख सुखमा जनताको सारथीको रुपमा स्थापीत हुँदै गएको चाँगुनारायणले नगरभित्रका कोही पनि जनतालाई परेको समस्यालाई आफ्नो समस्याको रुपमा हेरी काम गरिरहेको छ ।