गायक जाेन प्राइनकाे निधन – Himalayan Dainik

गायक जाेन प्राइनकाे निधन


गायक जाेन प्राइनकाे निधन

एजेन्सी,२६ चैत – अमेरिकी लाेक विधाका गायक जाेन प्राइनकाे ७३ वर्षकाे उमेरमा निधन भएकाे छ ।

मङ्गलबार काेराेना भाइरसकाे लक्षण देखिएपछि मार्च महिनाकाे अन्त्यतीर उनलाई अस्पताल भर्ना गरिएकाे थियाे ।

सन् १९७० काे दशकमा अमेरिकी लाेक विधाकाे गायनमा आउनुअघि प्राइनले केही वर्ष हुलाकीकाे रुपमा काम गरेका थिए ।