काठमाडौँ,२३ चैत – लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्ष तथा डिष्टिक ३२५ बि १ क्लसटर ९ का क्लस्टर चिफ लायन सन्दिप पराजुली ज्युको अभियानमा जहाँ आवश्यकता त्यहाँ लायन्सको मुल नारा सहित हामी सेवा गछौ भन्त्रे भावना लिएर खाद्यय वितरण गरेको बताउनु भयो ।
लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरका वर्तमा २०१९,२०२० अध्यक्ष अनिराज भण्डारी २०,२१ का अध्यक्षय रितु कार्की तथा क्लबका डाइरेक्टर ईश्वर कार्की ज्युको संयोजकत्वमा तथा सिनिएर एडभाइजर सेकेन्ड भिडिजीका उम्मेद्धार लायन महेन्द्र पौडेल ज्युको सहभागीतामा लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरले कोरोना भाइरस ९कोभिड ० को संक्रमणका कारण सरकारले गरेको लकडाउनको ११, १२ औ दिनमा पनि दैनिक ज्यालादारी गरि खाने विपत्र वर्गका घर परिवारलाई चामल,नुन,तेल,साबुन,चिउरा चिनि, दाल तथा अन्य दैनिक अति आवश्यक कुरा वितरण गरेको छ ।
लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरले चैत २२ गते बिहान ९बजेदेखि बेलुका ६ बजेसम्मु शुक्रबार पनि उपत्यकाको विभित्र ठाउँमा टोखा नगरपालिका ८ को कार्यालय बानियाटार,टोखा,चण्डेश्श्रवरी , लगनखेल,सुनाकोठी,बज्रबाराहि,सिभिल होम, चापागाउँ,ठुलो पोखरी ललितपुर,नैकाप, कलंकी,बाफल, पुरानो अजिमा हल स्वयमभू,बनस्थली ,बालाजु, मित्रनगर लगायतका क्षेत्रमा बृद्धबृद्धा, मजदुर, बाल बालिका र सुत्केरीहरुलाई उहाँहरुको घरमै पुगेर सहयोग गरेको खाद्यन्न वितरण गरेको छ ।
खाद्यान्य वितरण गर्ने कार्यक्रम आयोजना गरि लकडाउनको समयमा समस्यामा परेका जो कोही भएपनि सहयोग गर्ने उदेश्यका साथ लाइन्स क्लब अफ काठमाडौँ गुल्मोहरका सम्पूर्ण सदस्यहरु लागि परेको क्लबका अध्यक्ष अनिलराज भण्डारीले जानकारी दिनुभयो ।