काठमाडौँ, २१ चैत – आइतबार चैत २३ गतेबाट बस्ने भनिएको प्रतिनिधि सभाको बैठक पुन: स्थिगित भएको छ । आज संघिय संसदले एक सूचना जारी गरी प्रतिनिधि सभाको अर्को बैठक चैत ३० गते आइतबार १ बजे बस्ने गरि स्थगीत भएको जनाएको छ । सूचना