ईन्डियन आयल कर्पोरेशनबाट १ अप्रिल २०२० प्राप्त नयाँ मूल्यअनुसार निगमको संचालक समितिको बैठकले आज राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्य घटाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ, डिजेलको ८५ रुपैयाँ र मट्टितेल ८५ रुपैयाँ प्रतिलिटरमा बिक्री वितरण हुनेछ ।