चिकित्सा सामाग्री लिएर नेपाल एयरलाइन्सको बिमान आज विहान ५ बजेर ४० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । स्वास्थ्य सामाग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज हिजो साढे १२ बजे काठमाडौँबाट चीनको गोन्झाउ तर्फ गएको थियो ।