हिजो राति अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुँदै – Himalayan Dainik

हिजो राति अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुँदै


हिजो  राति अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज डिस्चार्ज हुँदै

काठमाडौं,१४ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थयमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । उनलाई बिहीबार राति नै महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति ११ बजेको उनलाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीज्यूकाे स्वास्थ्य अवस्था सामान्य भइसकेकाे हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएकाे छ ।