कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ हजार ६५ पुग्यो (सूचिसहित) – Himalayan Dainik

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ हजार ६५ पुग्यो (सूचिसहित)


कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ हजार ६५ पुग्यो (सूचिसहित)

काठमाडौँ, १४ चैत – चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या २४ हजार ६५ जना पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ५ लाख ३१ हजार ६१५ जना संक्रमित भएको पुष्टि भएको छ । कोरोना भाइरस संक्रमित मध्ये १ लाख २३ हजार ३९१ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले इटालीमा महामारीका रुपमा देखिएको छ भने अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै भएको छ ।अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८५ हजार २६८ पुगेको छ ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/