अपाड.क बाल विद्यालय निर्माणका लागि च्यारीटी सो – Himalayan Dainik

अपाड.क बाल विद्यालय निर्माणका लागि च्यारीटी सो


अपाड.क बाल विद्यालय निर्माणका लागि च्यारीटी सो

काठमाडौँ,२३ माघ – भौतिक पूर्वाधार एवं शैक्षिक विकासको क्षेत्रमा पछाडी रहेको कर्णाली प्रदेश अन्तरगत डोल्पा जिल्लाको दुनैमा अपाड.गता भएका असाय बालबालिकाहरुको सुविधा सम्मन्त्र विद्यालय भवनको निर्माण शुरु भएको छ ।
लाइन्स कल्ब अफ न्युवेभको विशेष पहलमा निर्माण शुरु गरिएको मुकेटश्वर आधारभुत अपाड.ग विद्यालय निर्माणमा कल्बद्धारा विभिन्त्र कार्यक्रमहरु द्धारा सहयोग जुट्ने क्रम बढेको छ । सहयोगकै क्रममा हिजोमात्रै वर्षैकै सफल चलचित्र छ माया छपकै को विशेष प्रर्दशनी लाइन्स कल्ब अफ न्युवेभले गरेको थियो । जस्मा सो चलचित्रका निर्माता, निर्देशक दिपकराज गिरी, दिपाश्री निरौला तथा डोल्पाबाट प्रतिनिधित्व गर्ने सांसद एवं पूव शान्तीमन्त्री सत्य पहाडी, पूर्वमन्त्री सुनिलबहादुर थापा लगायत विभिन्त्र दलका जनप्रतिनिधिहरुको उपस्थिीत रहेको थियो । सो चलचित्रलाई यस्तो पवित्र कार्यमा समर्पण गनै पाउँदा निर्माता निर्देशक तथा कलाकार दिपकराज गिरी, दिपाश्री निरौला खुलेर प्रसंसा गर्नुहुन्थ्यो ।
सम्पूर्ण रुपमा निशुल्क आफुहरुको कार्यका लागि सहयोगका लागि चलचित्र पाउँदा क्लबले सहयोग संकनमा ठुलो सहयोग भएको भन्दै विशेष दिनुहुन्छ कल्बकी अध्यक्ष सरीता चन्द । कल्बका प्रथम उपाध्यक्ष संजय खतिवडा आफै चलचित्र अभिनेता रहनु भएकोले पनी सिनेमा क्षेत्रको साथै विभिन्त्र व्यावसायिक सं संस्था, व्यक्ति एवं लाक्युटी टरस्टले पनि यो कार्यलाई सहजताका साथ समर्थन गरेको बताउनु हुन्छ सांसद सत्य पहाडी ।

यो आर्थिक वर्ष भित्र सम्पत्र गर्ने लक्ष्यका साथ काम अगाडि बढाईएको र सबैको साथ र सहयोगले सफलता नजिक रहेको बताउनु हुन्छ अभिनेता एवं विद्यालय निर्माण समितिका संयोजक संजय खतिवडा ।