मन्त्रिपरिषद बैठकको १७ निर्णय सार्वजनिक – Himalayan Dainik

मन्त्रिपरिषद बैठकको १७ निर्णय सार्वजनिक


मन्त्रिपरिषद बैठकको १७ निर्णय सार्वजनिक

काठमाडौँ, १६ माघ –  माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेको १७ निर्णयहरु सार्वजनिक भएको छ ।

आज बिहीबार पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल प्रसाद बाँस्कोटाले सो निर्णयहरु सार्वजनिक गर्दै जानकारी गराएका हुन ।