काठमाडौं,२४ मंसिर – १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत आज दशरथ रंगशालामा भएको पुरुष फुटबलमा भुटानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल चौथो पटक साग च्याम्पियन बनेको छ । यो जितसँगै नेपालले सागमा ५१ वटा स्वर्ण जितेको छ । सागको फाइनल खेल चलिरहँदा र च्याम्पियन बनेपछि दशरथ रंगशालामा यस्तो रोचक दृष्य देखिए । तस्विरमा हेर्नुुहोस ।