ललितपुर,भदोै २०-लाइन्लेस क्लब अफ काठमाडौं गुल्मोहरले बुबाको मुख हेर्ने दिनको अवसरमा मानवसेवा आश्रम ललितपुर शाखामा खाधान्य तथा फलफुल वितरण कार्यक्रम गरेको छ । वार्षिक कार्यक्रम योजना अन्तर्गत उक्त कार्यक्रमको अायोजनयोजनाा गरिएको थियो ।आश्रममा ४९ जना बृद्ध आमा बुबा हुनु हुन्छ जो आफ्नो मान्सिक सन्तुलन घुमाएर आफ्नो घर परिवार ठेगाना बिर्सेर आफ्नो घर जान नसकेर बस्नु भएको छ ।
जस्लाई आफ्नो नाम समेत याद छैन । यस्तो माहान सामाजिक काम गर्न हुने सस्था जो सर्वोत्कृष्ट जिवन शाश्वत चिन्तन भन्ने मुल नाराको साथ सामझमा भएको समस्य पिडा केही भएपनि गर्दै आउने भएकोमा हाम्रो क्लबले पनि केहि भएपनि सहयोग गरौ भने हिसबले बुबाको मुख हेर्ने दिन र सस्थाको ७औ वार्षिक उत्सबमा केही खाध्यान्न तथा फलफुल बितरण गरेको छोै ।
थोरै समयमा कार्यक्रम सम्मयोजक गरिदिनी भएकोमा यस कार्यक्रमको समायोजक कमला राणा म्याम र प्रमुख सलाकार रितु कार्कि,प्रथम उपाध्यक्ष सकुन सिङ्ग बस्नेत, कोषाध्यक्ष राजिब श्रेष्ठ सदस्य,जनकी श्रेष्ठ साथै क्लस्टर प्रमुख सन्दिप परजुली सर र जोन चेयरपर्डसन डम्बर लाल श्रेष्ठको उपस्थितिमा क्लब सदस्यहरुवाट आर्थिक संकलन गरि कार्यक्रम सम्म्पन भयो ।
साथै आफ्नो कार्य व्यस्थता बाबजुद कार्यक्रममा उपस्थित भै कार्यक्रम सव्य र भव्य बनाई दिनुभयकोमा क्लबका सम्पुर्ण लायन्स सदस्य
धन्यवाद व्यक्त गर्दछु ।