काठमाडौं,असार २६ – पूर्व युवराज्ञी हिमानी शाहले केही दिन यता यो गम्भीर भनाइलाई लिएर उनका फ्यानहरुले विभिन्न क्रिया प्रतिक्रिया जनाएका छन् । १२ हजार भन्दा बढीले लाईक गरेका छन् भने ४ सय ४० बढी कमेन्ट गरिएका छन् । त्यस्तै ५ सय बढीले सेयर गरेका छन् । हिमानीले लेखेको स्टाटसमा केहीले प्रेरणादायी ओजस्वी वचनका लागी साधुवाद लेखेका छन् भने केहीले सत्य वचनको हार्दिक स्वागत, हार्दिक शुभकामना समेत लेखेका छन् । त्यसो त केही दिन अघि उनकी छोरी पूर्णिका शाहले पनि हजुरबुबा अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवको अवसर पारेर मनछुने कविता समेत लेखेकी थिइन् । काठमाडौं– केही दिन यता पूर्व युवराज्ञी हिमानी शाहले लेखेका स्टाटसले सवैको ध्यान केन्द्रित गरेको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा निकै भावूक र मर्मस्पर्शी भनाइ राख्दै आएकी छिन् । मंगलबार मात्रे उनले लेखिन्-
जाऊ आर्यघाटमा गई नियालेर हेर ??
रुदैनन् कहिले जल्नेहरु !!
रुन्छन् त केवल जलाउनेहरु !!
‘संसार कै धनी श्रीमती ती हुन्’
जो सँग असल, ईमानदार,
मेहनती र निस्वार्थ माया गर्ने श्रीमान हुन्छ !!