दाेस्राे विवाह गरिन् नायिका तथा सञ्चारकर्मी कृति भट्टराईले – Himalayan Dainik

दाेस्राे विवाह गरिन् नायिका तथा सञ्चारकर्मी कृति भट्टराईले


दाेस्राे विवाह  गरिन् नायिका तथा सञ्चारकर्मी कृति भट्टराईले

काडमाडाैँ ,असार ११-
नेपाली चलचीत्रकी चर्चीत नायिका तथा सञ्चारकर्मी कृति भट्टराई आजवाट वैवाहीक जिवनमा बाँधीएकी छिन् । भट्टराई राेहीत पाैडेलसँग वैवाहीक जिवनमा बाँधिएकी हुन् ।भट्टराईको राेहीत पाैडेलसँग दाेस्राे विवाह हो ।