काठमाडौँ,२७ वैशाख - कोरोना महामारीका कारण विश्व आक्रान्त भइरहेको छ । विश्वभर २ लाख ६४ हजार ८ सय व्यक्तिले मृत्युवरण गरिसकेका छन् भने हालसम्म ३७ लाख ७५ हजार ६ सय ६७ रहेका छन् । अधिकांश मुलुकहरु पूर्ण वा आंशिक रुपमा लकडाउनमा छन् । विशेषगरी युरोप तथा अमेरिका कोरोनाबाट नराम्रोसँग प्रभावित...
काठमाडौं, २७ वैशाख - कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण सरकारले गरेको लकडाउनमा नेपालमा कस्तो असर परिरहेको छ । कोरोनाको कहरमा विश्व अर्थतन्त्रमा कस्तो असार परेको छ । यस्तो विषम परिस्थितीमा नेपालको अर्थतन्त्र कतातिर गैइरहेको छ भन्ने विषयमा उठाएको जिज्ञासा र निराकरणलाई कसरी विश्लेषण गर्न सकिन्छ भन्ने कुरामा गार्मेन्ट...
काठमाडौँ, २७ वैशाख - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले छिमेकी देश भारतले नेपाली भुमी लिपुलेक, कालापानी हुँदै मानसरोवर पुग्ने सडक नेपालको विना स्वीकृति खोलेको भन्दै कडा रुपमा आपत्ती जनाउनुभएको छ । हिजो नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ...
काठमाडौँ, ७ वैशाख= कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न - नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ । सरकारले जारी...
काठमाडौँ,२० चैत - डा. महेन्द्र विष्ट नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष हुनुहुन्छ । नेपाल पत्रकार महासंघको अध्यक्ष, प्रेस काउन्सिलको सदस्य, न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सदस्यलगायतका पत्रकारितासम्बन्धी नेतृत्वदायी संस्था र नियामक निकायको जिम्मेवारी सम्हालिसक्नु भएका डा. विष्टसँग इमेज च्यानलको समाचार प्रमुखका साथै मातृभूमि साप्ताहिक, नेपाल समाचारपत्र...
काठमाडौं ,१३ चैत - सबैभन्दा पहिले म तपाईंहरुलले कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न घरमै बसेर कहिँ कतै न निस्किकन सहयोग पुर्याउनु हुन्छ भन्ने आशा गर्दछु । देशको जिम्मेवार नागरिकको हैसियतले हामी सबैले मिलेर यो महामारीको सबै क्षेत्रबाट डटेर सामना गर्नु पर्दछ । यति बेला हाम्रो शरिरमा फिजिकल अति आवश्यक पर्ने...
काठमाडौं, २७ फागुन - अफ्रिकी मुलुक माल्टा जाने चक्करमा गुल्मीका कृष्ण खड्काले काठमाडौंको सुन्धारास्थित ‘ग्लोरियस वेलनेस स्पा प्रा.ली’ कम्पनीका सञ्चालन बावुराम श्रेष्ठलाई गत असोजमा ६ लाख नगदसहित पासपोर्ट जिम्मा लगाए। त्यसको एक सातापछि सञ्चालक श्रेष्ठले आधा काम भइसकेको भन्दै कृष्णसँग थप पाँच लाख रुपैयाँ मागे। माल्टा जाने सपना साकार पार्न...
काठमाडौँ, २६ माघ - पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी वर्त आज समापन गरिँदै छ । पुस शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको वर्त शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका भक्तजनले आज वर्त समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच...
आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट खेलमा नेपाललाई दुई विकेटको सफलता मिलेको छ । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यान अर्नभ चबरिया रनआउट भए भने कप्तान अमन देशाइलाई नेपाली बलर कुशल मल्लले आउट गरे । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन...
भानुभक्त फिल्ममा तित्राको आवाज चाहिएको थियो । तर, निर्देशक यादव खरेलले त्यो आवाज कतै पाएनन् । अनि उमेश मायालुलाई सम्झिए । उमेशले तित्राको आवाज हुबहु निकाले । बल्ल डबिङ भयो । त्यसपछि ‘के–के आवाज निकाल्न सक्छौ ?’ भनेर यादव खरेलले सोधे । उनले कोइली, काग, भंगेरा, परेवा, गाई, भैँसी, गोरु,...