काठमाण्डौ ,२८ चैत - नेपाल सरकारका पप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको शंखपार्कको निरीक्षण गरेका छन। काठमाण्डौ क्षेत्र नं ५ मा रहेको सो पार्क पुनर्निर्माण निरीक्षणमा पुगेका उपप्रधानमन्त्री पोखरेलले निर्माण अवस्था र प्रगतिको वारेमा जानकारी लिएका थिए। काठमाण्डौ महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बिस्ट ,सदस्य...
भक्तपुर, २८ चैत - विगतका नेतृत्वको समयमा भक्तपुरमा ५० लाख बजेट ल्याउन समेत नसकिने अवस्था थियो । जसले गर्दा केन्द्रीय राजधानीको रुपमा रहेको काठमाडौँ उपत्यकाभित्रकै जिल्ला भए पनि विकास र समृद्धिको यात्रामा दुर्गम जिल्ला वा ठाउँ जस्तै पहिचान बोकेको थियो भक्तपुरले । जिल्लाका जनताले विकास देख्नको लागि काठमाडौँ जानुपर्ने अवस्था...
काठमाडौं, २८ चैत - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनमै नयाँ सरकार बन्ने विश्वास व्यक्त गरेका छन् । आज शनिबार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट...
चितवन, २८ चैत - नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब चाँडै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका छन् । शेरबहादुर देउवा संसदीय दलको नेता रहेकाले उनकै नृतृत्वमा कांग्रेस सरकारमा जान लागेको उनले स्पष्ट पारेका छन् । यद्यपि, अन्य दलहरुसँग पनि छलफल भइरहेको उनले बताएका छन् । जनता समाजवादी...
काठमाडाैँ,२७ चैत - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीको सपथ गराउनुभएकाे छ । राष्ट्रपति भण्डारीले शुक्रबार शीतलनिवासमा नवनियुक्त चार मन्त्रीको शपथग्रहण गराउनुभएकाे हाे । नेकपा (माओवादी केन्द्र)को कारबाहीका कारण पदमुक्त हुनुभएका चार मन्त्रीको पुनर्नियुक्ति आजै गरिएकाे थियाे । प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था...
काठमाडौँ,२६ चैत - नयाँ समीकरण निमार्णको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका पहिलो अध्यक्ष महन्थ ठाकुर निकटता बढ्दै गएपछि पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। ओली र ठाकुरबीच बढ्दै गएको सम्बन्धप्रति अर्को लाइनको नेतृत्व गरिरहेका उपेन्द्र यादव झस्किएका छन्। उनलाई पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिएका छन्।...
काठमाडौँ, २४ चैत संसदको महिला तथा सामाजिक समितिले वार्षिक कार्यक्रम निर्माण गर्दा कानुनी तथा नीतिगत पक्षमा पूर्वतयारी गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । आज सिंहदरबारमा बसेको समितिको बैठकले मन्त्रालयका लागि बजेट समयमै निकासा हुने भएपनि कार्यक्रम कार्यान्वयनमा लैजान प्रक्रिया मिलाउँदा बढी समय लाग्ने गरेको देखिएकाले...
काठमाडौँ, ३० वैशाख - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ । बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय बैठकले वैशाख...
काठमाडौँ, ३० वैशाख - प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले नेपालको सीमा रक्षाको निम्ती नेपाल सरकारलाई साथ, सहयोग तथा अवाश्यकता अनुसार जस्तोसुकै कदम उठान तयार रहेको बताउनुभएको छ । आजको प्रतिनिधिसभाको शुन्य समयको बैठकमा बोल्दै सत्तारुढ दल नेपाल कम्युनिष्टि पार्टी (नेकपा)को प्रभावशाली नेतृ तथा सांसद पालले भारतीय पक्षले...
काठमाडौँ, ३० वैशाख - नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक, कालापानी समस्यामा ‘चीन फ्याक्टर’ महत्त्वपूर्ण रहेको छ ।पूर्वराजदूत मधुरमण आचार्यले लिपुलेक, लिम्पियाधुरा, कालापानीको सीमा समस्यामा चिनियाँ फ्याक्टर भुल्न नहुने बताए । उनले भने, ‘के चीनको सहमतिमा भइरहेको छ, त्यो सोचनीय विषय छ ।’ आचार्यले लिपुलेक भारतको मात्र होइन, चीनको पनि रणनीतिक स्वास्र्थ रहेको...