काठमाडौँ, २९ वैशाख - भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला यसको चर्को विरोध नेपालमा भैरहेको छ । कलाकार सिताराम कट्टेलले सामाजिक संजालमा स्टाटस लेख्दै भनेका छन, ‘विभिन्न समयमा नेपालको सिमा मिचिरहने र विवादमा आइरहने भारतले आफ्नो स्वभावलाई पछिल्लो कदम अन्र्तगत लिपुलेक हुँदै चिनको तिब्बतस्थित मानसरोवर जाने सडक निर्माणले...
मुम्बई, २९ वैशाख - सधैं विवादमा आइरहने भारतीय मोडल पुनम पाण्डे पुनः एक पटक विवादित बनेकी छिन् । लकडाउनका समयमा एक व्यक्तिसँग मुम्बईको मरिन ड्राइभमा जाँदै गरेको अवस्थामा उनी पक्राउ परेकी छिन् । उनी एक ४६ वर्षीय पुरुषसँग बीएमडब्लू गाडीमा यात्रा गर्दागर्दै पक्राउ परेकी हुन् । विवादमा आईरहने मोडल पाण्डेलाई लकडाउनको...
वासिंगटन, २९ वैशाख - नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन् । आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् । पाेख्रेल हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल...
काठमाडौं, २६ बैशाख - बलिउडकी चर्चित गायिका नेहा कक्कडले विश्वभरका गायिकाहरुलाई पछि पारेकी छिन् । २०१९ मा युट्युबमा धेरै हेरिएका विश्वभरका गायिकाको सूचीमा नेहा दोस्रो स्थानमा छिन् । एक्स एक्टस चार्टले गरेको अध्ययन विवरणको उत्कृष्ट १० मा पर्ने नेहामात्रै बलिउड गायिका हुन् । युट्युबमा धेरै सर्च गरिएका विश्वभरीका गायिकामध्ये ४.८ बिलियन पटक...
काठमाडौँ, २५ वैशाख - लकडाउनका कारण ठुलो पर्दाको चलचित्र र टेलिचलचित्रको छायांकनको काम यतिखेर ठप्प छ । अधिकाँश कलाकारहरु घरभित्रै छन भने केही कलाकारहरु भने दिनरात नभनी सामाजिक कार्यमा खटिईरहेका छन् । विगतदेखि नै सामाजिक कार्यमा सहभागी हुँदै आएका वरिष्ठ हाँस्य कलाकारद्वय किरण केसी ‘रातामकै’ र सुरेन्द्र केसी ‘मुलासाग’ छिनछिनमा...
काठमाडौँ, २३ बैशाख - नायीका स्वस्तिमा खड्काले अब अंग्रेजी भाषाको फिल्ममा काम गर्ने भएकी छन । उक्त फिल्म अमेरिकन टोलीले निर्माण गर्नेछन् र मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई लिइएको छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् । स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ...
काठमाडौँ,२३ वैशाख - ढल्किदो उमेरमा पनि सुन्दरताका करण चर्चामा रहिरहने अभिनेत्री करिश्मा मानन्धर यो लकडाउन आफ्नै गोदावरी रहेको घरमा समय बिताइरहेकी छन् । लकडाउनको समय घरमै बसेर सुरक्षित रहन बेलाबेलामा अनुरोध समेत गर्दै आएकी उनले केही दिन पहिले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुका लागि राहत समेत बाँडेने ...
काठमाडौँ, २२ बैशाख - नेपाली युवा दिवेश पोखरेल अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उनले...
काठमाडौँ,२० वैशाख - कोभिड–१९ असरले थिलोथिलो परेको नेपाली फिल्मलाई आगामी बजेटमार्फत राहत प्याकेज घोषणा गर्न चलचित्र विकास बोर्डले माग गरेको छ । सदस्य नरेन्द्र महर्जनले बजेट विनियोजन गर्दा राष्ट्रिय प्राथमिकता क्षेत्रको रुपमै उल्लेख गर्न समेत आग्रह गरे । ४० दिनदेखिको लकडाउनले फिल्ममा पुगेको असर भयावह भएको भन्दै उनले ब्याज मिनाह...
मुम्बई, १८ वैशाख - भारतका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । विगत लामो समयदेखि क्यान्सरबाट पीडित कपुरको बिहीबार बिहान मुम्बइस्थित अस्पतालमै निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन् १९५२ को सेप्टेम्बरमा जन्मिएका कपुरको ६७ वर्षको उमेरमा निधन भएको हो । उनको स्वास्थ्यमा असहज भएपछि बुधबार मात्रै अस्पताल...