काठमाडौँ - कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न थालेपछि रोकथामका लागि सरकारले तयारी थालेको छ । बिहीबार मुख्यमन्त्री जीवनबहादुर शाहीको संयोजकत्वमा गठित कोभिड–१९ रोकथाम, नियन्त्रण, निदान र उपचार सम्बन्धी प्रदेशस्तरीय निर्देशक समितिको बैठकले विभिन्न निर्णय गरेको छ । जसमा कोरोना रोकथामका प्रमुख माध्यम भनेको खोप सेवा भएकाले खोपलाई प्रभावकारी रुपमा...
काठमाडौँ - कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन् । बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय भएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको उपचार केन्द्रले...
काठमाडौँ - लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रक्रिया रोक्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ। लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले निश्चित कम्पनीलाई मात्रै मिल्ने गरी मिलोमतोमा ठेक्का आह्वान गरेको भन्दै निर्माण व्यवसायी बलिभद्र रानाले अदालतमा रिट दायर गरेका थिए। रानाले दायर गरेको उक्त रिटपछि अदालतले अस्पतालको...
काठमाडौँ - प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ । कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ । साथै भाइरल ज्वरोका कारण ८र९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित...
काठमाडौँ - बझाङको बुङ्गल नगरपालिका(९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । रारुका २२ वर्षीया गीता पार्की, उहाँकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भुपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाअध्यक्ष हरिश सिंहले जानकारी दिए। मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन...
काठमाडौँ - जिल्ला प्रशासन कार्यलय दैलेखले नागरिकतामा भएको अपमानजनक नाम सच्याउन प्रक्रिया सुरु गरेको छ । नागरिकतामा अपमानजनक नाम सच्याइदिन भन्दै दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका कविराम कामीले जिल्ला प्रशासन कार्यालयमा निवदेन दिएपछि सो निवेदन अनुसार प्रशासनले नाम सच्याउन प्रक्रिया थालेको छ। गाउँमा आफू चिनिएको नाम कविराम कायम गरी नागरिकता पाऊँ...
काठमाडौँ - गोसाइँकुण्ड मेला सुरु, झन्डै १५ हजारले मेला भर्ने अनुमान जनैपूर्णिमाको अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । कोरोनाका कारण दुई वर्षसम्म हुन नसकेको मेला यो वर्ष भने सुरु भएको हो । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।...
काठमाडौँ - गुल्मीमा ट्रक दुर्घटना हुँदा ट्रक चालक रनबहदुर ढेगाको घटनास्थलमै मृत्यु भएको छ । चालक गुल्मीदरबार निवासी अन्दाजी ३५ वर्षका ति व्यक्तिको दुर्घटनामा परेर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले बताए । आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-१० मा सिमिचौरबाट तम्घासको देउरालीतर्फ जाँदै...
काठमाडौँ - नासा नेपालको सहकार्यमा धुलिखेल क्याम्पस, धुलिखेल काभ्रेमा सवारी सुरक्षा सम्बन्धी कार्यक्रम “हेल्मेटस्फर लाइफ, ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग” आयोजना भएको छ । करिब ५० जना दुई पाबगे्र सवारी साधन प्रयोगकर्ता सहभागी भएका सो कार्यक्रममा एफ आइ ए वल्र्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईले नेपालमा दुई पाबगे्र सवारी दुर्घटनाको अवस्था, सेफ्टी...
काठमाण्डौ – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए । सत्ता गठबन्धनको हिजो बुधवार...