प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित – Himalayan Dainik

प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित


प्रशासकीय अधिकृतको निधनपछि धनुषा प्रशासनको सेवा स्थगित

काठमाडौँ – प्रशासकीय अधिकृतको निधन भएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले बुधबार सेवाहरु स्थगन गरेको छ ।

कार्यालयका प्रशासकीय अधिकृत बलवीर ठाकुरको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ ।

साथै भाइरल ज्वरोका कारण ८र९ जना कर्मचारी संक्रमित भइ होम आइसोलसनमा रहेको हुनाले बुधबार एक दिनका लागि प्रवाहित हुने सेवाहरु स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको छ ।