कलाकारहरुको होली (फोटोफिचर) – Himalayan Dainik

कलाकारहरुको होली (फोटोफिचर)


कलाकारहरुको होली (फोटोफिचर)

काठमाडौँ – रंगहरुको पर्व होली आज पहाडी क्षेत्रमा मनाइँदैछ ।

आज होलीको विशेष दिन कलाकारहरुले पनि मनाएका छन् । आज सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् ।