भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा रक्तादान शिवर सञ्चालन – Himalayan Dainik

भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा रक्तादान शिवर सञ्चालन


भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा रक्तादान शिवर सञ्चालन

काठमाडौँ – काठमाडौँको महावाणिज्य दूतावास, वीरगंजले विश्व एड्स दिवसका अवसरमा भारतदूतावास परिसर भित्र रक्तदान शिविरको आयोजना गरेको छ ।

डिसेम्बर ०१ तरिक अर्थात विश्व एड्स दिवसका अवसरमा दुतावासले रक्तदान शिविर आयोजना गरेको हो । रक्तदान कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको वीरगन्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको थियो । कार्यक्रममा महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।