अध्यक्ष दाहालद्वारा नेता खनालको स्वास्थ्यबारे परामर्श – Himalayan Dainik

अध्यक्ष दाहालद्वारा नेता खनालको स्वास्थ्यबारे परामर्श


अध्यक्ष दाहालद्वारा नेता खनालको स्वास्थ्यबारे परामर्श

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

नेता खनाललाई आज बिहान काठमाडौंको डल्लुस्थित निवासमा भेटेर दाहालले स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् । खनालले भारतको दिल्लीमा मिर्गौलाको उपचार गरेका थिए ।