आजको सुनचाँदीको मूल्य – Himalayan Dainik

आजको सुनचाँदीको मूल्य


आजको सुनचाँदीको मूल्य

काठमाडौँ – आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेछ । नेपाल सुनचाँदी महासंघका आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।