युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा – Himalayan Dainik

युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा


युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा

काठमाडौँ, ९ साउन – नेकपा एमाले निकट युथ फोर्सको काठमाडौँ भ्याली कमाण्ड घोषणा भएको छ ।No description available.

आज राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो । महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो ।No description available.

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्‍नेतको नेतृत्वमा भ्याली कमाण्ड घोषणा हुनुअघि उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए । जुलुस माइतीघरमा पुगेर सभामा परिणत भएको थियो ।

No description available.