अध्यक्ष कमल थापा र विप्लवबीच भेटवार्ता – Himalayan Dainik

अध्यक्ष कमल थापा र विप्लवबीच भेटवार्ता


अध्यक्ष कमल थापा र विप्लवबीच भेटवार्ता

काठमाडौँ, ८ साउन – राप्रपा अध्यक्ष कमल थापा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

भेटमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमति र समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ । विप्लव नेतृत्वको माओवादीसँग सरकारले गरेको सहमति कार्यान्वयन हुनुपर्ने राप्रपाको धारणा रहेको थापाले उल्लेख गरेका छन् ।