काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र – Himalayan Dainik

काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र


काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै, यी हुन् परीक्षण केन्द्र

काठमाडौँ, १४ जेठ – काठमाडौँ महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । अबको ५ दिन एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।

कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो । ११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले शुक्रबारदेखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो ।

एन्टिजिन परीक्षण सञ्चालन केन्द्रहरु