सुनको मूल्य आज घट्यो – Himalayan Dainik

सुनको मूल्य आज घट्यो


सुनको मूल्य आज घट्यो

काठमाडौँ ७ जेठ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घट्दै ९३ हजार ३०० रुपैयाँमा कायम भएको हो । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ ।

यता, चाँदीको मूल्य भने शुक्रबार पनि प्रतितोला १० रुपैयाँले घटेर एक हजार ३५० रुपैयाँ कामय भएको छ ।