प्रधानमन्त्रीमा कसैले दाबी गरेनः राष्ट्रपति कार्यालय (विज्ञप्तिसहित) – Himalayan Dainik

प्रधानमन्त्रीमा कसैले दाबी गरेनः राष्ट्रपति कार्यालय (विज्ञप्तिसहित)


प्रधानमन्त्रीमा कसैले दाबी गरेनः राष्ट्रपति कार्यालय (विज्ञप्तिसहित)

३० वैशाख, काठमाडाैँ – राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा कसैले पनि दाबी नगरेको जनाएको छ ।