झापामा एकसाता निषेधाज्ञा – Himalayan Dainik

झापामा एकसाता निषेधाज्ञा


झापामा एकसाता निषेधाज्ञा

झापा, १७ बैशाख । झापामा पनि एकसाता निषेधाज्ञा जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार १९ गते रातिदेखि जिल्लाभर लागु हुनेगरी एक साताको लागि निषेधाज्ञा गर्न लागिएको उल्लेख छ ।