सुनचाँदीको मूल्य बढ्यो – Himalayan Dainik

सुनचाँदीको मूल्य बढ्यो


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २६ चैत – आज सुनचाँदीको बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार छापावाला सुन तोलामा १ हजारले बढेर प्रतितोलामा ८९  हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।