पत्रकार महासंघ धादिङमा राजाराम शर्मा नेतृत्वको टिम विजयी (विजयी नामावली सहित) – Himalayan Dainik

पत्रकार महासंघ धादिङमा राजाराम शर्मा नेतृत्वको टिम विजयी (विजयी नामावली सहित)


पत्रकार महासंघ धादिङमा राजाराम शर्मा नेतृत्वको टिम विजयी (विजयी नामावली सहित)

धादिङ, चैत्र २६ – नेपाल पत्रकार महासंघ धादिङमा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा नेतृत्वको टिम विजयी भएको थियो ।

धादिङमा दुई चौतारीको संयुक्त प्यानल बने सँगै अन्य एकातिर भए पनि ठुलो मतान्तरले जित्ने मत संख्या रहेता पनि चौतारीले प्रेस संगठन र प्रेस मञ्च नेपाललाई आफ्नै गठबन्धनमा ल्याए सँगै रेडियो धादिङका स्टेशन म्यानेजर शर्मा नेतृत्वले फराकिलो मतान्तर सहित विजी भएको हो ।

ले भोटिङ भएको १४१ मत मध्य १०३ मत ल्याउँदै अध्यक्ष पदमा विजयी हुनुभएको हो । भने शर्माको प्यानलका अन्य पदाधिकारी तथा सदस्यहरुको समेत विजयी मत फराकिलो छ ।

अन्तिम मतगणना सहित