थप १० जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १२० पुग्यो – Himalayan Dainik

थप १० जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १२० पुग्यो


थप १० जनामा कोरोना संक्रमण : नेपालमा संक्रमितको संख्या १२० पुग्यो

काठमाडौँ, २९ वैशाख – नेपालमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ ।