अमेरिकन आइडलमा टप ७ मा पुगे आर्थर गन – Himalayan Dainik

अमेरिकन आइडलमा टप ७ मा पुगे आर्थर गन


अमेरिकन आइडलमा  टप ७ मा पुगे आर्थर गन

वासिंगटन, २९ वैशाख – नेपाली युवा दिवेश पोख्रेल उर्फ आर्थर गनले अमेरिकन आइडलमा अर्को महत्पूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा पर्न सफल भएका छन् ।

आज भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सात मा छनौट भएका हुन् ।

पाेख्रेल हलिउडको कुनै पनि अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगितामा उत्कृता हासिल गर्ने संभवत पहिलो नेपाली बनेका छन् ।