४४ प्रकारका उद्योग सञ्चालन हुने (सूचीसहित) – Himalayan Dainik

४४ प्रकारका उद्योग सञ्चालन हुने (सूचीसहित)


४४ प्रकारका उद्योग सञ्चालन हुने (सूचीसहित)

काठमाडौँ, २४ बैशाख – सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४४ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गतेदेखि त्यस्ता उद्योग सञ्चालन गर्ने निर्णय गरेको हो ।