तस्बिरमा हेर्नुहोस् करिश्माको ‘उपद्रो’ – Himalayan Dainik

तस्बिरमा हेर्नुहोस् करिश्माको ‘उपद्रो’


तस्बिरमा हेर्नुहोस् करिश्माको ‘उपद्रो’

काठमाडौँ,२३ वैशाख – ढल्किदो उमेरमा पनि सुन्दरताका करण चर्चामा रहिरहने अभिनेत्री करिश्मा मानन्धर यो लकडाउन आफ्नै गोदावरी रहेको घरमा समय बिताइरहेकी छन् ।

लकडाउनको समय घरमै बसेर सुरक्षित रहन बेलाबेलामा अनुरोध समेत गर्दै आएकी उनले केही दिन पहिले गोदावरी निवासबाट लकडाउनमा दैनिक गुजारा गर्न अप्ठ्यारो परेकाहरुका लागि राहत समेत बाँडेने  गरिरहन्छिन् ।

करिश्माले अहिले भने गोदावरीस्थित घरमा फूलसँग रमाइरहेकी छन् । उनले फूलसँग खिचाएका तस्बिर शेयर गरेकी छिन् । तर अभिनेत्री करिश्माले फूलसँगको त्यो पललाई ‘आजको उ’पद्रो ।’ भन्दै क्याप्सन राखेकी छिन् ।