लकडाउन उल्लंघन गर्नेलाई नयाँ शैलीमा पक्राउ गर्दै प्रहरी (फोटोफिचर) – Himalayan Dainik

लकडाउन उल्लंघन गर्नेलाई नयाँ शैलीमा पक्राउ गर्दै प्रहरी (फोटोफिचर)


लकडाउन उल्लंघन गर्नेलाई नयाँ शैलीमा पक्राउ गर्दै प्रहरी (फोटोफिचर)

काठमाडौँ, १४ चैत – सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशव्यापीरुपमा लगाएको लकडाउन उल्लङ्घन गर्नेहरुलाई प्रहरीले नयाँ शैलीमा धमाधम पक्राउ गर्न थालेको छ ।

शुक्रबार नयाँ बानेश्वर चोकमा लकडाउनको उल्लंघन गर्दै हिँडडुल गर्ने व्यक्तिहरुलाई प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को माध्यमबाट पक्राउ गरेको छ ।

त्यस्तै अब प्रहरीले लकडाउन उल्लंघन गर्ने व्यक्तिहरुलाई आफैले क्वारेन्टाइनमा राख्ने समेत जनाएको छ ।