लाेककला चित्रहरूको पाँच दिवसीय प्रर्दशनी काठमाडाैंमा सुरु – Himalayan Dainik

लाेककला चित्रहरूको पाँच दिवसीय प्रर्दशनी काठमाडाैंमा सुरु


लाेककला चित्रहरूको पाँच दिवसीय प्रर्दशनी काठमाडाैंमा सुरु

काठमाडौं,असार १३
नेपालका विभिन्न लाेककलासँग सम्बिन्धत चित्रहरुकाे पाँच दिवसीय प्रर्दशनी काठमाडाैंकाे नक्सास्थित लिलतकला प्रज्ञा प्रितष्ठानकाे प्रर्दशनी शुत्रबार शुरू भएको छ । प्रतिष्ठानको विभागले अायोजजा गरेकाे प्रर्दशनीको उद्घाटन एक समाराेहका बीच प्रतिठाष्नका ष्ठ कुलपित केके कर्मचार्यले गर्नुभयो । त्यस अवसरमा कुलपित कर्मचार्यले सबै कलाकाे जननी लाेककला भएकाेले यस्तम कार्यशाला र प्रर्दशनी मार्फत लोककलाको संरक्षण र विकास गरिने बताउनु भयो ।

प्रर्दशनीमा जम्मा ८२ वटा कलाचित्र राखिएको छ भने उत्त प्रर्दशनी असार १७ गतेसम्म संचालन हुने छ ।
लाेककला विभागले गत माघमा सप्तरी, फागुनमा दाङ र जेठमा काठमाडाैंमा छुट्टाछुट्टै कार्यशाला सञ्चालन गरेकाे र ती कार्यशालामा सृजना गरिएका कलाकृितहरु प्रर्दशनीमा राखिएको विभाग प्रमुख मिथिला देवी यादवले बताउनुभयाे । विभाग प्रमुख यादवका अनुसार ती कार्यशाला मिथिलन, नेवार, थारु, अवधी, राजवंशी, मगर, किराँत र तामाङ लाेककलाका चित्रहरू सहभागी थिए ।