नेपाललाई दोस्रो विकेटको सफलता, सिंगापुरका कप्तान अमन देसाइ आउट – Himalayan Dainik

नेपाललाई दोस्रो विकेटको सफलता, सिंगापुरका कप्तान अमन देसाइ आउट


नेपाललाई दोस्रो विकेटको सफलता, सिंगापुरका कप्तान अमन देसाइ आउट

आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तरगत एसिया क्षेत्र छनोट खेलमा नेपाललाई दुई विकेटको सफलता मिलेको छ । २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याट्सम्यान अर्नभ चबरिया रनआउट भए भने कप्तान अमन देशाइलाई नेपाली बलर कुशल मल्लले आउट गरे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले ९५ र पवन सर्राफले ४७ रनको योगदान गरेका थिए ।